nepali

नहुने कुरा

नहुने कुरा हुँदै नहुने कुरा तिमी नगर जाँदै नजाने गाउँको बाटो तिमी नसोध । दक्षिण बग्ने नदीको भेललाई उत्तर ल्याउने कोसिस नगर रातलाई दिनमा परिणत गर्ने अठोट तिमी नगर । पहाडको चट्टानलाई हिउँमा परिणत गर्ने काम तिमी नगर बगेर गएको समयलाई फर्काएर बोलाउने काम तिमी नगर । ठाउँ नै नभएको तिम्रो जिन्दगीमा मलाई कोचार्ने काम

नहुने कुरा Read More »

समयको चक्र पल्टाउन सके…

हजारौ वस्तुहरूले मलाई उसको सम्झना गराउछन् । उज्यालो अनुहार, सुन्तला रङ, बिहानको समय, सागको तरकारी, धेरै अग्ला मानिसहरू, राम्रो हस्तलेखन, पानी परेपछि भिजेको जमिन, बास्केटबल, साझको मन्द हावा, गन्स एन रोजेस, यूटूका गीतहरू खासगरी, ‘वीथ वा वीदआउट यू’ । धेरै वर्षछि भए पनि असहनीय पीडा छ र घाउहरू अझै आलो छन् । सुन्दर साझपखको समयमा

समयको चक्र पल्टाउन सके… Read More »